X
ब्रास्टेल रेमिट
एप्प डाउनलाेड गर्नुहाेस अहिले !
डाउनलाेडडाउनलाेड
Brastel Remit

*हदहरु लागू हुनेछ । थप जानकारीको लागि तलकाे नाेटहरू हेर्नुहोला ।

*हदहरु लागू हुनेछ । थप जानकारीको लागि तलकाे नाेटहरू हेर्नुहोला ।

कुनै एक कन्भिनियन्स स्टाेरमा
वा तपाइँ नजिकैकाे पाेष्ट अफिसमा!
जाउ
तपाइँ नजिकैकाे स्टाेर वा पाेष्ट अफिसमा जानुहाेस!
डिपाेजिट
डिपोजिट कार्ड वा तपाइँकाे जापान पाेष्ट बैंक क्यास कार्ड प्रयोग गरेर स्टाेर भित्र भएकाे एटीएममा पैसा डिपाेजिट गर्नुहाेस ।
पठाउ
एप्पमा रजिष्टर गर्नुभएकाे प्राप्तकर्ता राेज्नुहाेस र रेमिटेन्सकाे रकम सेट गर्नुहाेस । पैसा तुरून्त पठाइनेछ ।
एटिएमहरू तल उल्लिखित ठाउँहरूमा उपलब्ध छन्ः
बैंकहरू र कन्भीनियन्स स्टाेरहरू
सुपरमार्केटहरू र सपिङ सेन्टरहरू
LifeValorBelcBeisiaPiagoSanwaMandaiSummitFuji Supermarket / DelidFressayTorisenSuper AlpsIzumiyaSunplazaShufu No MiseTairayaHalowsEco'sFood GardenGyutoraKansai SuperSaekiMarutoSuper NationalSendoMaruichiMarueSuper ValueDon QuijoteMega Don QuijoteCostcoCainz HomePremium OutletsAkakabeJoyful AKMandai

कृपया ध्यानमा राख्नुहाेला कि कुनै स्टाेरहरूमा एटिएमहरू जडान नभएकाे पनि हुनसक्छ । अनि केहि एटिएमहरूमा डिपाेजिट कार्ड नचल्न पनि सक्छ । विना पूर्व सूचना ठाउँहरू कुनै पनि बेला परिवर्तन हुनसक्छन्

जाउ
तपाइँ नजिकैकाे स्टाेर वा पाेष्ट अफिसमा जानुहाेस!
डिपाेजिट
डिपोजिट कार्ड वा तपाइँकाे जापान पाेष्ट बैंक क्यास कार्ड प्रयोग गरेर स्टाेर भित्र भएकाे एटीएममा पैसा डिपाेजिट गर्नुहाेस ।
पठाउ
एप्पमा रजिष्टर गर्नुभएकाे प्राप्तकर्ता राेज्नुहाेस र रेमिटेन्सकाे रकम सेट गर्नुहाेस । पैसा तुरून्त पठाइनेछ ।
प्रयाेग शुरू गर्न एप्पबाट दर्ता गर्नुहाेस
Brastel Remit
तपाइकाे खाता खाेल्न ब्रास्टेल रेमिट एप्प डाउनलाेड र इन्स्टल गर्नुहाेस ! याे छिटाे र सजिलाे छ र निशुल्क हाे !
Download on the App StoreGet it on Google Play
तपाइकाे खाता खाेल्न ब्रास्टेल रेमिट एप्प डाउनलाेड र इन्स्टल गर्नुहाेस ! याे छिटाे र सजिलाे छ र निशुल्क हाे !

हेलाे!

एप्प उपलब्ध छन्
11 भाषाहरूमा
जाँच गर्नुहाेस
बिगतका काराेबार
70,000 एटीएमहरू
भन्दा धेरै
उपलब्ध
दर्ता प्रकृया
छिटाे र सजिलाे छ
अावश्यक छैन
बैंक खाता खाेल्न
डीपाेजिट कार्ड
निशुल्क पाइन्छ
पैसा डिपाेजिट गर्न अब झनै सजिलाे छ !

ब्रास्टेल रेमिट एप्प मार्फत जापानबाट अन्य देशहरूमा पैसा पठाउँन एकदमै सजिलाे छ ! तपाइँले कन्भीनियन्स स्टाेरहरूमा, सुपरमार्केटहरूमा र सपिङ सेन्टरहरूमा भएकाे ५०,००० भन्दा बढी एटिएमहरू अनि देशभरी रहेका जापान पाेष्ट बैंकका २५,००० भन्दा बढी एटिएमहरू मध्ये कुनै एउटा प्रयाेग गर्न सक्नुहुन्छ ।
तपाइँले अाफ्नाे सुविधा अनुसार डिपाेजिट विधि राेज्नुहाेसः
• कन्भीनियन्स स्टाेरहरूमा, सुपरमार्केटहरूमा र सपिङ सेन्टरहरूमा भएकाे एटिएमहरूमा क्यास डिपाेजिट गर्न, हामी तपाइँलार्इ एउटा एसएमबीसी डिपाेजिट कार्ड पठाउँछाैं;
• जापान पाेष्ट बैंकका एटिएमहरूमा क्यास डिपाेजिट गर्न, हामी तपाइँलार्इ एउटा यूचाे डिपाेजिट कार्ड पठाउँछाैं;
• यदि तपाइँकाे जापान पाेष्ट बैंक खाता भएमा, ब्रास्टेललार्इ पैसा ट्रान्सफर गर्न अाफ्नाे क्यास कार्ड प्रयाेग गर्नुहाेस ।

ब्रास्टेल रेमिट एप्पमा, तपाइँले एटिएमहरूमा कसरी डिपाेजिट गर्ने भनेर तपाइँकै भाषामा निर्देशनहरू पाउनु हुनेछ ।

ट्रान्सफर शुल्कहरू

संसार भरि रहेका धेरै गन्तब्यहरूकाे लागि हामी उचित ट्रान्सफर शुल्कहरू लिन्छाैं । शुल्कहरू यहाँ हेर्नुहाेस ।

साथीहरू आमन्त्रण गर्नुहाेस र
50% छुट पाउनुहाेस
यदि तपार्इले ब्रास्टेल रेमिट प्रयाेग गर्न अामन्त्रण गर्नुभएकाे कुनै साथीले दर्ता गरेर पैसा पठाएमा, तपाइँ र तपाइँकाे साथीले दुर्इ काराेबारहरूकाे ट्रान्सफर शुल्कमा 50% छुट पाउनुहुनेछ ।
जति धेरै साथीहरू,
त्यति धेरै छुटहरू !
साथीहरू आमन्त्रण गर्न, मेनुमा गएर "रिवार्डस्" थिच्नुहाेस ।
मैले साथीहरू आमन्त्रण गरे वापत कहिले छुट पाउँछु ?
तपाइँकाे साथीले पैसा पठाइ सकेपछि, तपाइँले त्यसपछि गर्नुहुने दुर्इ काराेबारहरूकाे ट्रान्सफर शुल्कमा 50% छुट लागू हुनेछ ।
अाफ्नाे रिवार्डहरू हेर्न मेनुमा भएकाे "रिवार्डस्" थिच्नुहाेस ।

हेलाे!

हामी तपाइकाे भाषा बाेल्छाैं!

जापानिज बाेल्नुहुन्न ? ठीकै छ ।
तपाइलार्इ तपाइकै भाषामा सहयाेग गर्न हाम्राे कस्टमर सर्भिस उपलब्ध छ ।

सोम-शुक्र ९:३० देखि १८:३० / शनि १०:०० देखि १८:००
अाइतबार र सार्वजनिक बिदाहरूमा बन्द रहने छ ।

FacebookInstagramTwitter

महत्वपूर्ण सूचनाहरूः

  • एप्प अकाउन्टमा पर्याप्त ब्यालेन्स भएकाे खण्डमा 24/7 रेमिटेन्स रिक्वेस्टहरू गर्न सकिन्छ ।
  • अाइतबार र सार्वजनिक बिदाहरूमा र रातिकाे 12 बजे र विहान 8 बजेकाे बिचमा गरिएका एसएमबीसी डिपाेजिटहरू अर्काे कार्यदिवसमा (शनिबार भएपनि) मात्र तपाइकाे ब्यालेन्समा देखिनेछ ।
  • एटिएम अनुसार, अाइतबार 9.pm. र भाेलीपल्ट साेमबार 7 a.m. काे बिचमा डिपाेजिटहरू अस्वीकार हुन पनि सक्छ ।
  • रेमिटेन्स काराेबार गर्नुभएकाे क्षणमा पाउँनु भएकाे विनिमय दर र ब्रास्टेल रेमिट एप्प र/वा वेबसाइट सिमुलेसनमा देखाइएका विनिमय दर फरक हुनसक्छ ।
  • प्रति काराेबार रेमिटेन्स गर्न मिल्ने अधिकतम रकम ¥800,000 हाे जुन शर्तनुसार ¥1,000,000 नकट्ने गरी घट्न वा बढ्न सक्छ । हरेक महिना तपाइले 30 पटक भन्दा धेरै वा ¥5,000,000 भन्दा बढी काराेबार गर्न पाउनु हुने छैन ।
  • हाम्राे सेवाले लागू गरेकाे हद वाहेक केहि वित्तीय संस्थाहरूका गन्तब्य र डेलिभरी विधि अनुसार फरक हदहरू छन् । यस्ताे अवस्थाहरूमा गन्तब्यमा ताेकिएकाे हद भन्दा बढी रेमिटेन्स हुनेछैन ।
  • जापानमा कम्तिमा ६ महिना बसेका ग्राहकहरूकाे लागि मात्र याे एसएमबीसी डीपाेजिट कार्ड उपलब्ध छ ।
  • एसएमबीसी डिपाेजिट कार्ड विशेष गरेर एप्प मार्फत ब्रास्टेल रेमिट रेमिटेन्स सेवा प्रयाेग गरि एटीएमहरूमा डिपाेजिट गर्नलार्इ बनाइएकाे हाे ।
  • फ्यामिलीमार्ट स्टाेरहरू भित्र भएका जापान पाेष्ट बैंक एटिएमहरू 11:55PM देखि 0:05AM सम्म प्रयाेग गर्न सक्नुहुन्छ । अनि, हरेक महिनाकाे तेस्राे साेमबार एटिएमहरू 7AM बाट चालु हुनेछ ।
  • जापान पाेष्ट बैंक एटिएमहरूले सिक्काहरू लिँदैनन् ।
  • जापान पाेष्ट बैंक एटिएमहरूमा डिपाेजिट गर्न मिल्ने अधिकतम रकम 100,000 यन हाे ।
  • जापान पाेष्ट बैंकले अाफ्नाे एटिएमहरूबाट गरिने डिपाेजिटहरूमा छुट्टै डिपाेजिट शुल्क काट्छ ।
  • जापान पाेष्ट बैंक एटिएमहरूकाे खुल्ने समय र अवस्थाहरू बिना पूर्व सूचना परिवर्तन हुनसक्छ । अधिक जानकारीकाे लागि, कृपया सिधै जापान पाेष्ट बैंकमा सम्पर्क गर्नुहाेस ।
  • ब्रास्टेल रेमिट एप्प देश विदेशमा पैसा पठाउँनकाे लागि अाइअाेएस र एण्ड्राेइडकाे लागि बनाइएकाे एउटा स्मार्टफाेन एप्लिकेसन हाे ।
  • एप्पल र एप्पल लाेगाे यु.एस. र अन्य देशहरू र क्षेत्रहरूमा रजिष्टर भएकाे Apple Inc. काे ट्रेडमार्क हाे । एप्पल स्टाेर Apple Inc. काे सेवा चिन्ह हाे ।
  • गुगल प्ले र गुगल प्ले लाेगाे Google LLC काे ट्रेडमार्क हाे ।