I0001-0041-0001
अर्को
I0001-0041-0002
(ऐच्छिक)
I0001-0041-0003
पछाडि
I0001-0041-0004
कनेक्सन टाइम-आउट
I0001-0041-0005
तपाईको कनेक्सन छुटीयो! कृपया फेरी साइन इन गर्नुहोस ।
I0001-0041-0006
ठीक छ
I0001-0041-0007
माथि रोजिएको डेलिभरी विधि अनुसार अधिकतम रेमिटेन्स रकमको हद [1] or [2]।
I0001-0041-0008
तपाईको पुरा हुन बाँकी रहेको रिक्वेस्ट छ । कृपया रकम डिपोजिट गरी प्रकृया पुरा गर्नुहोस वा नयाँ रिक्वेस्ट गर्न अघि त्यसलाई खारेज गर्नुहोस ।
I0001-0041-0009
तपाईले अधिकतम उपलब्ध रेमिटेन्सको मात्रा प्रयोग गर्नुभयो ।
I0001-0041-0010
तपाईको एकाउन्ट अस्थायी रुपमा बन्द गरीएको छ । कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।
I0001-0041-0011
साइन आउट
I0001-0041-0012
ब्रास्टेल रेमिट रेमिटेन्स सेवा
I0001-0041-0013
ब्रास्टेल रेमिट जापानबाट अन्तराष्ट्रिय मनि ट्रान्सफर गर्ने एउटा सेवा हो । यो सेवा प्रयोग गर्न दर्ता गर्दा पैसा लाग्दैन र रेमिटेन्स रिक्वेस्ट इन्टरनेटबाट कुनै पनि समयमा गर्न सकिन्छ ।
I0001-0041-0014
ब्रास्टेल रेमिट वेब साईट दैनिक र साप्ताहिक रूपमा निम्न अनुसार मर्मत संभार गरिन्छः
- हरेक दिन विहान 04:00 बजे देखि लगभग 04:20 बजे सम्म ।
- हरेक मंगलबार 21:00 बजे देखि अर्को दिन लगभग 6:00 बजे सम्म ।
मर्मत संभारकाे समयमा वेब साईटको सबै सेवाहरू उपलब्ध नहुन सक्छ ।
I0001-0041-0015
(OUT OF SERVICE)
I0001-0041-0016
मेट्रो रेमिट रोज्नु भएमा, रेमिटेन्स निम्न स्थानहरुबाट लिन सकिन्छ । कृपया नोट गर्नुहोस अधिकतम रेमिटेन्स रकमको हद रकम कलेक्सन प्वाइन्ट अनुसार फरक पर्नेछ ।
I0001-0041-0017
यहाँ थिच्नुहोस फिलिपिन्स क्यास पिक अप जेनरलबारे अधिक जानकारीको लागि ।
I0001-0041-0018
फिलिपिन्स क्यास पिक अप जेनरल सेवाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि एजेन्टहरुबाट पैसा लिने सेवा दिन्छ :

  1. M Lhuillier (PHP50,000)
  2. Cebuana Lhuillier (PHP30,000)
  3. Palawan Pawnshop (PHP50,000)
I0001-0041-0019
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा नाईजेरिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0020
Ria वित्तीय सेवा नाईजेरियाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Access Bank Plc
  2. Fidelity Bank Plc
  3. Ecobank Nigeria
  4. Skye Bank Plc
  5. First Bank Of Nigeria Plc
I0001-0041-0021
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा क़्यामरुन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0022
Ria वित्तीय सेवा क़्यामरुनले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Banque Atlantique Cameroun
  2. ECPC Credit Populaire
  3. Exchange House SARL
  4. First Trust Savings And Loans
I0001-0041-0023
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा घाना बारे अधिक जानकारीको लागि ।
I0001-0041-0024
Ria वित्तीय सेवा घानाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Access Bank Ghana Ltd
  2. Agricultural Development Bank
  3. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  4. Cal Bank Limited
  5. Capital Bank Limited
  6. Ecobank Ghana
  7. Energy Bank Ghana LTD
  8. Express Funds International Ltd
  9. Fbn Bank (Ghana) Limited
  10. Fidelity Bank (Ghana) Limited
  11. First Atlantic Bank
  12. First National Savings Loans
  13. GN Bank Company Limited
  14. Guaranty Trust Bank (Ghana) Ltd
  15. HFC Bank (Ghana) Limited
  16. Unibank Limited Ghana
  17. United Bank For Africa Ghana Limited
  18. Universal Merchant Bank
  19. UT Bank Ltd
  20. Zenith Bank Ghana Limited
I0001-0041-0025
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा तान्जानिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0026
Ria वित्तीय सेवा तान्जानियाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. CRDB Bank PLC
  2. ICB Tanzania
I0001-0041-0027
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा युगान्डा बारे अधिक जानकारीको लागि ।
I0001-0041-0028
Ria वित्तीय सेवा युगान्डाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Cairo International Bank
  2. Pay Uganda Limited
I0001-0041-0029
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा सिनेगाल बारे अधिक जानकारीको लागि ।
I0001-0041-0030
Ria वित्तीय सेवा सिनेगालले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Banque Atlantique Senegal
  2. Banque De L Habitat Du Senegal
  3. Banque Des Institutions Mutualistes De L Afrique De L Ouest
  4. Banque Islamique Du Senegal - ACEP
  5. Banque Nationale Pour le Developpement Economique du Senegal
  6. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  7. Caisse National Credit Agricole
  8. Ecobank Senegal Agents
  9. Ecobank Senegal
  10. ICB Senegal
  11. La Poste Du Senegal
  12. United Bank For Africa
I0001-0041-0031
यहाँ थिच्नुहोस चाइना युनियन पे सेवा बारे अधिक जानकारीको लागि।
I0001-0041-0032
・चाइना युनियन पे सेवाबाट कुनै पनि चाइना युनियन पे कार्डमा पैसा पठाउँन सक्नुहुन्छ ।
・रकम प्राप्तकर्ता सगँ चाइनाको नागरिकता हुनु पर्दछ ।
・चाइना युनियन पे को न्युनतम कारोबार रकम CNY 50 हो ।
यदि यो भन्दा कम रकमको रेमिटेन्स रिक्वेस्ट गरिएमा, त्यो रिक्वेस्ट स्वत: रद्द हुनेछ ।
अनि, चाइना युनियन पे को रेमिटेन्स रकमकाे हद 100,000 JPY हो ।
・रकम प्राप्तकर्ताकाे नाम लेख्दा पहिले नाम अनि थर लेख्नुपर्छ ।
I0001-0041-0033
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा टोगो बारे अधिक जानकारीको लागि ।
I0001-0041-0034
Ria वित्तीय सेवा टोगोले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Togo
  2. Banque Populaire Pour L Epargne Et Le Credit
  3. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  4. Banque Togolaise Pour Le Commerce Et LIndustrie
  5. La Poste Du Togo
  6. Omega Services
  7. Orabank Togo
I0001-0041-0035
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा माली बारे अधिक जानकारीको लागि ।
I0001-0041-0036
Ria वित्तीय सेवा मालीले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Du Mali
  2. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  3. Coris Bank International
  4. Ecobank Mali
  5. Orabank Mali
I0001-0041-0037
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा केनिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0038
Ria वित्तीय सेवा केनियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. African Banking Corporation Limited
  2. FSI Capital Ltd
  3. Kenya Commercial Bank
  4. Kenya Post Office Savings Bank
I0001-0041-0039
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा आइभरी कोस्ट बारे अधिक जानकारीको लागि ।
I0001-0041-0040
Ria वित्तीय सेवा आइभरी कोस्टले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Cote d Ivoire
  2. Banque De L Habitat De Cote D Ivoire
  3. Banque Nationale D Investissement
  4. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  5. Caisse D Epargne
  6. Coris Bank International
  7. NSIA Banque-Cote d Ivoire
  8. World Money Transactions
  9. Orabank Cote D'Ivoire
I0001-0041-0041
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा इथोपिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0042
Ria वित्तीय सेवा इथोपियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Abay Bank SC
  2. Addis International Bank
  3. Atlantic International Bank
  4. Awash International Bank S C
  5. Bank Of Abyssinia
  6. Berhan International Bank
  7. Cooperative Bank of Oromia
  8. Debub Global Bank Sc
  9. Enat Bank S C
  10. Nib International Bank S C
  11. Oromia International Bank SC
  12. United Bank of Ethiopia
  13. Wegagen Bank Sc
I0001-0041-0043
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा बुर्किनाफासो बारे अधिक जानकारीको लागि ।
I0001-0041-0044
Ria वित्तीय सेवा बुर्किनाफासोले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :<
  1. Banque Atlantique Burkina Faso
  2. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  3. BCD-B Telecash
  4. Coris Bank International
  5. Orabank Burkina Faso
  6. Societe Nationale Des Postes(SONAPOST)
I0001-0041-0045
यहाँ थिच्नुहोस लावेसमा USD क्यास पिकअपमा पैसा पठाँउने न्युन्तम रकमको जानकारीको लागि ।
I0001-0041-0046
लावेसमा USD क्यास पिकअपमा पैसा पठाँउने न्युन्तम रकम 100.00 हो ।
कृपया नोट गर्नुहोस, न्युन्तम रकम भन्दा कम भएमा कारोवार खारेज हुनेछ ।
I0001-0041-0047
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा कंगो डोमोक्रेटिक रिपब्लिक(USD) बारे अधिक जानकारीको लागि ।
I0001-0041-0048
Ria वित्तीय सेवा कंगो डोमोक्रेटिक रिपब्लिक(USD) ले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Malu Transfert
  2. Sofibanque Sarl
I0001-0041-0049
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा बेनिन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0050
Ria वित्तीय सेवा बेनिनले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Benin
  2. Banque Sahelo-Saharienne Pour L'Investissement Et Le Commerce
  3. La Poste Du Benin S A
  4. Orabank Benin
  5. Stallion Securities Exchange
I0001-0041-0051
Ria वित्तीय सेवा युक्रेनले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Privatbank
  2. Ukrgasbank JSB
  3. Ukrainian Financial Group
  4. Credit Dnepr Bank PJSC
  5. Kredobank Ojsc
  6. Universal Bank
  7. VS Bank PJSC
  8. Oschadbank (USD only)
I0001-0041-0052
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा युक्रेन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0053
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा जर्जियाबारे अधिक जानकारीको लागि ।
I0001-0041-0054
Ria वित्तीय सेवा जर्जियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Bank of Georgia(Sakartvelos Banki Bank Gruzii)
  2. JSC Capital Bank
  3. Jsc Mfo Alpha Express
  4. JSC TBC Bank
  5. Kor Standard Bank JSC
  6. Liberty Bank JSC (People's Bank of Georgia)
  7. MFO Rico Express
  8. MFO Rival Credit
I0001-0041-0055
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा इजराईलबारे अधिक जानकारीको लागि ।
I0001-0041-0056
Ria वित्तीय सेवा इजराईलले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Albercom LTD
  2. Money Change International Ltd
  3. STB Union
I0001-0041-0057
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा मोल्दोभा बारे अधिक जानकारीको लागि ।
I0001-0041-0058
Ria वित्तीय सेवा मोल्दोभाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Comertbank J S C
  2. Energbank JSC
  3. EuroCreditBank
  4. FinComBank S A
  5. Moldindconbank SA
  6. Victoriabank
I0001-0041-0059
OCB ओपन क्यास पिकअप सर्भिसले भियतनामको कुनै पनि बैंकमा डेलिभरी गर्नसक्छ । अधिक जानकारीको लागि यहाँ थिच्नुहोस
I0001-0041-0060
भियतनाम OCB ओपन क्यास पिकअप सर्भिसले भियतनामको कुनै पनि बैंकमा डेलिभरी गर्नसक्छ ।
प्राप्तकर्तालाई OCB कर्मचारीले फोन गर्नेछ त्यसैले प्राप्तकर्ताको फोन नम्बर दर्ता गराउन नभुल्नु होला ।
I0001-0041-0061
यहाँ थिच्नुहोस सिजी मनी बारे अधिक जानकारीको लागि ।
I0001-0041-0062
सिजी मनीले प्राप्तकर्तालाई तल उल्लेखित क्यास पिकअप सेवाहरुको कुनै पनि आउटलेटबाट पठाएको रकम उपलब्ध गराउँछ ।
1) सिटिजन्स बैंक इन्टरनेसनल लि.
2) सिभिक डेभलपमेण्ट बैंक लि.
3) एभरेष्ट बैंक लि.
4) एक्सेल डेभलपमेन्ट बैंक लि.
5) गोर्खा विकास बैंक
6) माछापुच्छ्रे बैंक लि.
7) मितेरी डेभलपमेन्ट बैंक लि.
8) नबिल बैंक लि.
9) नेपाल इन्भेष्टमेण्ट बैंक लि.
10) एन आई सी एशिया बैंक लि.
11) गरिमा विकास बैंक लि.
12) राष्ट्रिय वाणिज्य बैंक लि.
13) सानिमा बैंक
14) शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.
15) सनराइज बैंक लि.
I0001-0041-0063
यहाँ थिच्नुहोस चाइना बैंक ट्रान्सफर बारे अधिक जानकारीको लागि ।
I0001-0041-0064
चाइना बैंक ट्रान्सफरको न्युनतम कारोबार रकम CNY 500 हो ।
यदि यो भन्दा कम रकमको रेमिटेन्स रिक्वेस्ट गरिएमा, त्यो रिक्वेस्ट स्वत: रद्द हुनेछ ।
I0001-0041-0065
यहाँ थिच्नुहोस बंगलादेश bKash बारे अधिक जानकारीको लागि ।
I0001-0041-0066
बंगलादेश bKash बारे जानकारी:
नोट 1: हरेक शुक्रबार र शनिबार प्रोसेसिङ हुँदैन ।
नोट 2: bKash ग्राहकले आफ्नो bKash खातामा कुनै पनि बेला अधिकतम BDT150,000 सम्म राख्न पाउनेछन् । उदाहरणको लागि, यदि कुनै एक प्रयोगकर्ताको bKash खातामा BDT50,000 छ भने, उक्त bKash खातामा अधिकतम BDT100,000 रेमिट गर्न मिल्छ ।
I0001-0041-0067
मुथूट फाइनान्समा पैसा पठाउदा आवश्यक महत्वपूर्ण जानकारी
I0001-0041-0068
यदि कारोबार रकम INR 50,000 भन्दा बढी भएमा प्राप्तकर्तालाई चेकबाट भुक्तानी गरिने छ ।
I0001-0041-0069
पाकिस्तान ज्याजक्यास (मोबिक्यास) को बारेमा अधिकजानकारीको लागि यहाँ थिच्नुहोस
I0001-0041-0070
ज्याजक्यास (मोबिक्यास) एम-वालेट प्रयोगकर्ताहरुले आफ्नो वालेटको रकम, मोबिक्यास एजेन्टहरुकहाँ "क्यास आउट" गर्न सक्नेछन् (प्रति कारोवार PKR 300,000 सम्म) ।

क्यास पिकअप गर्ने ठाँउ अनुसार खुल्ने समय फरक पर्न सक्छ तर साधरणतय दैनिक कार्यलय समय 9am - 5pm सोमबार देखि शुक्रवार (पाकिस्तानी समय) खुल्ला हुन्छ ।
I0001-0041-0075
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा ताजिकीस्तान (USD) बारे अधिक जानकारीको लागि ।
I0001-0041-0076
Ria वित्तीय सेवा ताजिकीस्तान (USD) ले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. CJSC Spitamen Bank
  2. NKO AO Leader
  3. Sohibcorbank OJSC
I0001-0041-0077
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा म्याडगास्कर बारे अधिक जानकारीको लागि ।
I0001-0041-0078
Ria वित्तीय सेवा म्याडगास्करले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Des Mascareignes
  2. SIPEM Banque
I0001-0041-0079
यहाँ थिच्नुहोस ब्लु डाईमन्डबारे अधिक जानकारीको लागि
I0001-0041-0085
स्टेट बैंक अफ इन्डिया बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।
I0001-0041-0086
तल उल्लिखित बैंकहरु स्टेट बैंक अफ इन्डिया सँग गाभिएको छ:
१. स्टेट बैंक अफ बिकन्दर एण्ड जयपुर
२. स्टेट बैंक अफ मैसुर
३. स्टेट बैंक अफ पटियाला
४. स्टेट बैंक अफ ट्राभानकोर
५. स्टेट बैंक अफ हैदराबाद

तपाइको नयाँ ब्रान्च कोड र नाम पत्ता लगाउन कृपया आफ्नो बैंकमा सम्पर्क गर्नुहोला ।
I0001-0041-0087
हाेम डेलिभरी अस्वीकरण
I0001-0041-0088
* कवरेज क्षेत्रहरू बाहिर हाेम डेलिभरीः
Cao Bang, BacKan, Dien Bien, Ha Giang, Lai Chau, Lang Son, Lao Cai, Tuyen Quang, Son La, Yen Bai, Islands र अरू टाढाको क्षेत्रहरू ।

** रेमिटेन्स डेलिभरी सम्बन्धित कुनै विवाद भएमा रेमिटेन्स प्राेसेस भएकाे 5 कार्यदिवस भित्र ब्रास्टेललार्इ फाेन वा इमेलबाट जानकारी गराउनु पर्नेछ ।
I0001-0041-0089
रिया फाइन्यान्सियल सर्भिसेस म्यानमारबारे थप जानकारीकाे लागी यहाँ थिच्नुहाेस ।
I0001-0041-0090
रिया फाइन्यान्सियल सर्भिसेस म्यानमार

रिया फाइन्यान्सियल सर्भिसेस म्यानमारबाट पठाएकाे पैसा तल दिइएका क्यास पिकअप सर्भिसहरूकाे कुनै पनि शाखाबाट प्राप्तकर्ताले पैसा लिन सक्छनः
1. एसिया ग्रीन डेभ्लप्मेन्ट बैंक
2. एयारवाडी बैंक
3. काे-अपरेटिभ बैंक लि (C B)
4. म्यान्मा इकाेनाेमिक बैंक
5. म्यानमार सिटिजन बैंक लि
I0001-0041-0091
रिया फाइन्यान्सियल सर्भिसेस लिबेरियाबारे थप जानकारीकाे लागी यहाँ थिच्नुहाेस ।
I0001-0041-0092
रिया फाइन्यान्सियल सर्भिसेस लिबेरिया

रिया फाइन्यान्सियल सर्भिसेस लिबेरियाबाट पठाएकाे पैसा तल दिइएका क्यास पिकअप सर्भिसहरूकाे कुनै पनि शाखाबाट प्राप्तकर्ताले पैसा लिन सक्छनः
1. एक्सेस बैंक लिबेरिया
2. इकाेबैंक लिबेरिया
3. इन्टरन्यासनल बैंक लिबेरिया
4. रिया अाेपन पेमेन्ट नेटवर्क
I0001-0041-0093
रिया फाइन्यान्सियल सर्भिसेस सिएरा लिवाेनबारे थप जानकारीकाे लागी यहाँ थिच्नुहाेस ।
I0001-0041-0094
रिया फाइन्यान्सियल सर्भिसेस सिएरा लिवाेन

रिया फाइन्यान्सियल सर्भिसेस सिएरा लिवाेनबाट पठाएकाे पैसा तल दिइएका क्यास पिकअप सर्भिसहरूकाे कुनै पनि शाखाबाट प्राप्तकर्ताले पैसा लिन सक्छनः
1. एफ्राे इन्टरन्यासनल लिमिटेड
2. एफबीएन बैंक (सिएरा लिवाेन) लि
3. ज्यलाे इन्टप्राइजेज लि
4. रिया अाेपन पेमेन्ट नेटवर्क
5. वीकबर्न फरेन एक्सचेन्ज
I0001-0041-0095
रिया फाइन्यान्सियल सर्भिसेस अलजेरियाबारे थप जानकारीकाे लागी यहाँ थिच्नुहाेस ।
I0001-0041-0096
रिया फाइन्यान्सियल सर्भिसेस अलजेरिया

रिया फाइन्यान्सियल सर्भिसेस अलजेरियाबाट पठाएकाे पैसा तल दिइएका क्यास पिकअप सर्भिसहरूकाे कुनै पनि शाखाबाट प्राप्तकर्ताले पैसा लिन सक्छनः
1. एक्सप्रेस मनी सर्भिसेज लिमिटेड
I0001-0060-0001
मुख्य पृष्ट
I0001-0060-0002
कसरी गर्ने
I0001-0060-0003
शुल्क र हदहरु
I0001-0060-0004
अनुरुपक
I0001-0060-0005
मद्दत
I0001-0060-0006
आवेदन दिनुहोस
I0001-0060-0007
विनिमय दरहरु
I0001-0060-0008
साइन इन
I0001-0062-0001
नियम र शर्तहरु
I0001-0062-0002
असामाजिक तत्वहरु बारे वक्तव्य
I0001-0062-0003
वित्तीय क्षेत्रकाे लागि गोपनियताको नीति
I0001-0062-0004
इलेक्ट्रोनिक डेलिभरी
I0001-0062-0005
असामाजिक तत्वहरु विरुद्द घोषणा
I0001-0062-0006
सम्पर्क गर्नुहोस
I0001-0062-0007
Brastel Co., Ltd. | 130-0015 Tokyo-to, Sumida-ku, Yokoami 2-6-2 | Copyright ©2011 Brastel Co., Ltd. All rights reserved.
I0001-0062-0008
रेमिटेन्सका नियमहरु
I0001-0062-0010
व्यक्तिगत जानकारीकाे व्यवस्थापनको निति
I0001-0062-0011
गोपनियताको नीति
I0001-0065-0001
वित्तीय क्षेत्रकाे लागि गोपनियताको नीति
I0001-0065-0002
साधारण सिद्धान्त
I0001-0065-0003
ब्रास्टेल कं. लि.(जसलाई यस पछि "ब्रास्टेल" वा ब्रास्टेल रेमिट भनेर सम्बोधन गरिएको छ) तपाईको सुचनाको सुरक्षकोलागि प्रतिबद्ध छ । "तपाईको सुचना" को अर्थ तपाई वा तेस्रो पक्षले हामीलाई उपलब्द गराएको तपाईको बारे जानकारी भनि बुझनु पर्छ । हामी यहाँ घोषणा गर्छौं : हामी तपाईको सुचना निम्न शर्तहरु वा संबद्ध कानुन र नियम अनुसार प्रबन्ध गर्नेछौं । यो निति तपाईको सुचनाको सुरक्षाको स्तर वृद्धि गर्न निरन्तर संशोधन हुनेछ ।
I0001-0065-0004
1. व्यक्तिगत सुचनाको संकलन र प्रबन्ध
I0001-0065-0005
उचित र वैध रुपमा तपाईको सुचना संकलन र प्रयोग गर्नु हाम्रो सिद्धान्त हो । कानुनले चाहेमा वा आवश्यक स्थितिमा बाहेक तपाईको सुचना संकलन र प्रयोग व्यक्तिगत सुचना सुरक्षा एक्टको पालना गर्दै केवल हाम्रो ओभरसिज मनि ट्रान्सफरको (यस पछि "सेवाहरु" भनेर सम्बोधन गरीएको) सम्बन्धी सेवाको प्रबन्धको लागि प्रयोग गरीने छ ।
I0001-0065-0006
1.1 संकलन
I0001-0065-0007
(1) ब्रास्टेलले धोखापूर्ण रुपमा वा अन्य त्यस्तै तरीकाबाट व्यक्तिगत सुचना संकलन गर्ने छैन र त्यसरी संकलित सुचना प्रयोग पनि गर्ने छैन ।
I0001-0065-0008
(2) तपाइको सूचना संकलन गर्न अघि संकलन गर्नुको उदेश्य बताउने या जनाउने छौं ।
I0001-0065-0009
1.2 प्रयोगको प्रयोजन
I0001-0065-0010
ब्रास्टेल रेमिटले तपाईको सुचना केवल सेवाको प्रबन्धकोलागि प्रयोग गर्छ । हामीले आन्तरीक रुपमा कसरी सुचनाको प्रबन्ध गर्छौं भनी तल सुचित छन (बिश्वसनीय तेस्रो पक्षलाई प्रकटिकरण गर्ने सम्बन्धमा सेक्सन २ हेर्नुहोस)। प्रयोगको प्रयोजन परीवर्तन भए तपाईलाई सुचित गरिने छ । हामीले तपाईको सुचना प्रयोग गर्ने प्रयोजनहरु :
I0001-0065-0011
(a) तपाइको ब्रास्टेल रेमिट डिपोजिट खाता खोल्न र सेवा प्रदान गर्न ।
(b) अपराधिक आमदानी ट्रान्सफर नियन्त्रण एक्टको पालना गर्दै तपाइको मनोनित प्रतिनिधिको परिचय प्रमाणिकरण गर्न ।
(c) तपाइको खाता व्यवस्थापन जस्तै तपाइलाई कारोवारको रिपोर्ट र बकाया मिति नोटिस पठाउन, तपाइको प्रश्नहरुको उत्तर दिन र तपाइको खाता व्यवस्थापन सम्बन्धि अन्य सेवाहरु प्रदान गर्न ।
(d) कारोवारको संभावना मुल्यांकन गर्न ।
(e) सम्बद्ध नियम कानुनको परिधि भित्र रहेर नियम र शर्तहरु अनुसार आफ्नो अधिकारको प्रयोग र दायित्व पुरा गर्न ।
(f) बजार अनुसन्धान, तथ्याङ्क मुल्यांकन, हाम्रो सेवाको सुधार गर्न प्रश्नावली तयार गर्न ।
(g) कारोवारको जेखिम मुल्याकन गर्न र आन्तरिक र बाहिरी जाँच गर्न ।
(h) लेखा र कर तीर्न ।
(I) तपाइ र ब्रास्टेल बिच विवाद उत्पन्न हुँदा ।
(k) कारोवार खारेज गर्दा र त्यस पछिको प्रकृयाहरु पुरा गर्न ।
(l) तपाइ र ब्रास्टेलको सम्बन्धलाई लाभप्रद बनाउने अन्य प्रयोजनकोलागि ।
I0001-0065-0012
2. व्यक्तिगत सुचनाको प्रकटीकरण
I0001-0065-0013
ब्रास्टेलले तपाईको व्यक्तिगत सुचना कानुन वा अन्य सम्बद्ध कानुनले मागे बाहेक (सेक्सन 4 मा पनि उल्लेख) कुनै प्रकारले तेस्रो समुह समक्ष प्रकटीकरण गर्ने छैन । यो सेक्सनमा हामीले कस्तो अवस्थामा तपाईको सुचना ब्रास्टेल बाहिरको सँग बाड्न सक्छ भन्ने जानकारी गराउँछौं ।
I0001-0065-0014
2.1 व्यक्तिगत सुचना सुरक्षा कानुन
I0001-0065-0015
कानुनमा उल्लेख भए बमोजिम हामीले तपाईको व्यक्तिगत सुचना तेस्रो पक्षलाई उपलब्ध गराउने अवस्थाहरु :
(a) कानुनको र नियमहरुको माग भएमा (सुचना सम्बद्ध अधिकारीहरुलाई साथै बाहिरी जाँचको लागि उपलब्ध गराउने)
(b) कुनै व्यक्तिको जिउ, ज्यान वा धनको सुरक्षाको लागि सो सुचना आवश्यक भएमा तर प्रयोगकर्ताको सहमति लिन गाह्रो भएमा ।
(c) यदि सो सुचना जनसाधरणको स्वास्थकोलागि वा बाल बालिकाको उचित बिकासकोलागि आवश्यक भएमा तर प्रयोगकर्ताको सहमति लिन गाह्रो भएमा ।
(d) केन्द्रिय सरकारी संस्था वा स्थानिय सरकार वा तिनिहरुको प्रतिनिधिको कानुन र नियम अनुसारको क्रियाकलापमा सहकार्य गर्दा जसमा प्रयोग कर्ताको सहमति लिँदा कार्य सम्पादनमा बाधा पुग्छ ।
I0001-0065-0016
2.2 विश्वसनीय ठेकेदार
I0001-0065-0017
हामीले हाम्रो सेवाहरु आउटसोर्स गर्न सक्छौं यस्तो अवस्थामा तपाईको सुचना व्यक्तिगत वा समुहगत ठेकेदारलाई दिन आवश्यक हुन जान्छ । यस्तो अवस्थामा हामी उपयुक्त ठेकेदारको चुनाव गर्ने छौं र लगातार रुपमा तपाईको सुचना सुरक्षाको उच्चस्तरमा प्रबन्ध भएको सुनिश्चित गर्नेछौं । विश्वसनीय ठेकेदारसंग तपाईको सुचना बाँड्नुको प्रमुख उदेश्यहरु :
(a) प्रभावकारी र विस्तृत सेवा प्रदान गर्न ।
(b) जोखिम र व्यापार संचालनको सह-व्यवस्थापनको लागि ।
(c) संयुक्त व्यापार प्रवर्धनकोलागि ।
(d) आपसी बस्तु तथा सेवाको संयुक्त प्रचारको लागि ।
I0001-0065-0018
2.3 बाँड्ने तथ्याङ्क
I0001-0065-0019
जब ब्रास्टेलले व्यक्तिगत जानकारी तेस्रो पक्षसँग बाँड्न स्वीकार गर्छ, साधरणतय तपाईको नाम, ठेगाना, फोन/फ्याक्स नम्बर, ईमेल ठेगाना, डिपोजिट एकाउन्ट र पेशा प्रकटिकरण गर्छौं ।
I0001-0065-0020
2.4 संवेदनशील जानकारी
I0001-0065-0021
उचित र प्रभावकारी व्यापार संचालनको लागि हामीले केहि संवेदनशील जानकारी संकलन गर्न सक्छौं जस्तै राजनितिक झुकाव, धर्म, वंशावली, स्थायी ठेगाना, व्यापार संगठनको सदस्यता, जातिय पृष्ठभूमि, चिकित्सीय अभिलेख, यौनिक झुकाव, अपराधिक अभिलेख र अन्य । सबै वित्तीय उद्योग (वित्तीय उद्योग सर्भिस ऐजेन्सी: नोटिफिकेसन) को व्यक्तिगत सुचना सुरक्षाको मार्ग निर्देशन अनुसार प्रबन्ध गरिने छ र कानुनले मागेमा वा अन्य आवश्यक स्थितिमा बाहेक कुनै तेस्रो पक्षसँग संकलन वा बाँडिने छैन ।
I0001-0065-0022
3. व्यक्तिगत जानकारीको व्यवस्थापन
I0001-0065-0023
तपाईको जानकारीको सुरक्षित व्यवस्थापनको लागि लागु हुने कानुन अनुसार ब्रास्टेलले प्रत्येक ब्रान्च र डिभिजनमा इन्फरमेसन अफिसर (IO) नियुक्त गरि तीन किसिमको सुरक्षा उपाय अवलम्बन गर्छ - व्यवस्थापन संम्बन्धि, कार्य संचालन र प्राबिधिक । उदाहरणको लागि सुचनाको चुवाहट रोक्न उचित सुरक्षा उपाय अवलम्बन गरेर अनधिकृत पहुँच, कम्पुटर भाइरस, र अन्य सुरक्षा खतराहरुबाट जोगाइन्छ ।
I0001-0065-0024
3.1 ब्रास्टेल तपाईको सुचना नयाँ र ठीक राख्न प्रतिबद्ध छ ।
3.2 ब्रास्टेल तपाईको सुचना नयाँ र ठीक राख्न प्रतिबद्ध छ । हामी तपाईको सुचना व्यवस्थापनको लागि जिम्मेवार छौं । कृपया सुचनाको सुरक्षा सम्बन्धि सुझाव र गुनासोको लागि कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।
I0001-0065-0025
4. लागू हुने ऐन र नियम
I0001-0065-0026
तपाईको सुचना सम्बन्धित ऐन, मार्गदर्शन र अन्य नियमहरुको पालना गर्दै गरिन्छ । तपाईको जानकारीको लागि यि मध्ये प्रमुखहरु तल उल्लेख गरिएका छन ।
(a) व्यक्तिगत सुचनाको सुरक्षाको वारे एक्ट (मे 30, 2003 को एक्ट नं. 57)।
(b) व्यक्तिगत सुचनाको सुरक्षाको वारे आधारभुत निति (अप्रिल 2004 को मन्त्री परिषदको आदेश)।
(c) वित्तीय उद्योगमा व्यक्तिगत सुचनाको सुरक्षाको वारे मार्गनिर्देशन (वित्तीय उद्योग ऐजेन्सी: डिसेम्बर 2004 को विज्ञप्ति)।
(d) वित्तीय उद्योगमा व्यक्तिगत सुचनाको सुरक्षाको वारे मार्गनिर्देशनको नियम पुस्तिका (वित्तीय उद्योग ऐजेन्सी: जनवरी 2005 को विज्ञप्ति)
I0001-0065-0027
5. सोधपुछ, अनुरोध र गुनासो
I0001-0065-0028
तपाईको जानकारीबारे अभिलेख सोधपुछ गर्न, संशोधन गर्न, मेट्न, खारेज गर्न तपाईले आवश्यक प्रकृया अमल गर्नु जरुरी छ ।
I0001-0065-0029
5.1 ब्रास्टेलले तपाईको गोपनियताको सम्मान गर्छ र राखिएको जानकारी* सम्बन्धमा तपाईको सोधपुछ स्वीकार गर्छ जस्तै अभिलेख सोधपुछ, प्रयोगको नोटिफिकेसन, संशोधन गर्ने, मेट्ने, वा समाप्त गर्ने र तेस्रो पक्षलाई उपलब्धता खारेज गर्ने ।
(*व्यक्तिगत सुचनाको सुरक्षा एक्टमा यसलाई यसरी उद्धृत गरिएको छ" यस्तो व्यक्तिगत तथ्याङ्क जसमा व्यक्तिगत सुचनाको प्रबन्ध गर्ने व्यापार संचालकको प्रकटिकरण गर्ने, सच्चाउने, थप गर्ने वा त्यसमा रहेको व्यहोरा मेट्ने, त्यसको प्रयोग रोक्ने, मेट्ने र तेस्रो पक्षलाई उपलब्धता खारेज गर्ने अधिकार हुन्छ ।")
I0001-0065-0030
5.2 यदि तपाईलाई हाम्रो ईमेल, फोन वा पत्र आएको छ र ति नआओस भन्ने चाहनु हुन्छ भने हामीलाई जानकारी गराएर रोक्न सक्नुहुन्छ । हामी तपाईको रिक्वेस्ट परिचय प्रमाणिकरण सफल हुनासाथ प्रोसेस गर्नेछौं ।
I0001-0065-0031
5.3 यदि हाम्रो व्यक्तिगत जानकारी प्रबन्धको सम्बन्धमा तपाईको कुनै सोधपुछ, अनुरोध वा गुनासो छ भने कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस । हामी तपाईलाई जति सक्दो चाँडो उत्तर दिने प्रयास गर्नेछौं । यदि तपाईको अनुरोध वा गुनासोको परिणाम अनुसन्धान भयो भने त्यो अविलम्ब संचालित हुनेछ ।
I0001-0065-0032
BRASTEL REMIT Customer Service
2-6-2 Yokoami Sumida-ku, Tokyo 130-0015
Tel: 0120-983-891 / 03-6869-4851
Mon.-Fri.: 9:30 to 18:00
Email: english@brastelremit.jp
I0001-0065-0033
6. आन्तरिक नियन्त्रण
I0001-0065-0034
ब्रास्टेल तपाईको जानकारी सही र सुरक्षित तरीकाले प्रबन्ध गर्न सम्बन्धित ऐन तथा नियमहरु पालन गर्न साथै उच्चतम कोटिको आन्तरिक नियन्त्रण राख्न प्रतिबद्ध छ ।
I0001-0065-0035
6.1 हामी तपाईको जानकारी यसरी सुरक्षित राख्ने छौं :
(a) यो निजि नितिलाई सार्वजनिक गरेर ।
(b) प्रयोगकर्ता जानकारी सुरक्षा नियमहरु बनाएर ।
(c) हाम्रा सम्पुर्ण कर्मचारीहरु र ठेकेदारहरुलाई माथि उल्लेखित निति र नियम पालन गर्न निर्देश गरि ।
I0001-0065-0036
चिफ इनफर्मेसन अफिसर (CIO)ले प्रत्येक डिभिजन र ब्रान्चमा एक एक इनफर्मेसन अफिसर (IO) खटाएर हामी संभव भएको सबै उपायहरु व्यापक योजना बनाई त्यसलाई नविकरण गर्दै, परिस्कृत गर्दै तपाईको सुचनाको सुरक्षा गर्नेछौं ।
I0001-0065-0038
Official Announcement on Personal Information
I0001-0065-0039
Privacy Policy
I0001-0065-0040
Established June 1st 2017
Revised  June 1st 2017
Brastel Co., Ltd.
CEO Kendi Kawai
I0001-0065-0041
Brastel Co., Ltd. (Hereinafter, the“Company”) will comply with laws and regulations concerning protection of personal rights and personal information with full awareness of the social mission regarding protection of all collected personal information. Furthermore, The Company has established a personal information protection management system to embody the policies stated below, constantly recognizing the latest IT technology trends, changes in social demands, changes in the business environment, declaring to strive as one for continuous improvement.
I0001-0065-0042
The personal information will be attained, used and/or provided only within the scope necessary for the Company's legitimate business execution in the telecommunication service business and remittance service business, as well as employee hiring and personnel management, and will not be used beyond the specified scope (non-purpose use). The Company will also take measures to prevent non-purpose use.
I0001-0065-0043
The Company will comply with the laws related to personal information protection, and guidelines established by the national government and other norms.
I0001-0065-0044
The Company will continuously improve the personal information security system by assigning management resources consistent with the actual situation of the business so as to attain rational safety measures to prevent risks such as leakage, loss and damage of personal information. Also, in case of emergency, the Company will take corrective action promptly.
I0001-0065-0045
The company will respond to complaints and consultation concerning handling of personal information promptly and sincerely, and take measures appropriately.
I0001-0065-0046
In response to any environmental change, the Company will continuously review and improve the personal information protection management system in a timely and appropriate manner.
I0001-0065-0047
This policy will be distributed to all employees for dissemination and posted on the Company’s website, pamphlets, and other media for anyone to obtain at any time.
I0001-0065-0048
I0001-0065-0049
【Customer Service Center】
I0001-0065-0050
The Company will address inquiries regarding personal information via the Customer Service Center.
I0001-0065-0051
Brastel Co., Ltd. Customer Service Center regarding personal information
2-6-2 Yokoami, Sumida-ku, Tokyo 130-0015
e-mail: privacy@brastel.co.jp (open hours 10:00-17:00 ※ )
※ Response to the inquiries received on Saturdays, Sundays, national holidays, and/or during New Years and Golden Week holidays, will be on the following work day.
I0001-0065-0052
■ Handling of personal information
I0001-0065-0053
1.当社が取り扱う個人情報の利用目的
I0001-0065-0054
(1)The purpose of use of personal information obtained in writing (including those obtained from websites and electronic mails) provided directly by the customer
I0001-0065-0055
The Company will clarify in writing prior to acquisition.
I0001-0065-0056
(2)The purpose of use of personal information obtained by means other than the above
I0001-0065-0057
Category
I0001-0065-0058
Purpose of use
I0001-0065-0059
Customer’s voice information during customer support
I0001-0065-0060
To improve customer support
I0001-0065-0061
Information of client agent
I0001-0065-0062
To review the order content (communication record etc.)
I0001-0065-0063
Personal information provided by the Customer upon being entrusted with business
I0001-0065-0064
To appropriately execute the entrusted business
I0001-0065-0065
■ Note concerning personal information subject to disclosure
I0001-0065-0066
This document describes the procedures by which Brastel Co., Ltd. complies with the following response for requests from Customers or their agents concerning the Customer’s personal information: request for notification, disclosure, correction, addition, deletion and cessation or cessation of disclosing to third parties (hereinafter referred to as the “Requests for Disclosure”).
I0001-0065-0067
a)Name of Company
I0001-0065-0068
Brastel Co., Ltd.
I0001-0065-0069
b)Personal information protection manager
I0001-0065-0070
Manager: Jun Aki
Department: Management Department
Contact: e-mail: privacy@brastel.co.jp
I0001-0065-0071
c)The purpose of use of all personal information subject to disclosure
I0001-0065-0072
To support users
To manage usage history
To provide guidance information about the Company’s services
To respond to customer inquiries
I0001-0065-0073
Employee information
I0001-0065-0074
To perform employee personnel management, work management, health management and security management
I0001-0065-0075
Personal information relating to job applicants
I0001-0065-0076
To contact job applicants and to perform the Company’s recruiting management
I0001-0065-0077
Specific personal information
I0001-0065-0078
Usage pursuant to the provisions of the Act on the Use of Numbers to Identify a Specific Individual in Administrative Procedures
I0001-0065-0079
d)Contact information for inquiries and complaints regarding the handling of personal information subject to disclosure
I0001-0065-0080
Brastel Co., Ltd. Customer Service Center regarding personal information
2-6-2, Yokoami, Sumida-ku, Tokyo-to 130-0015
e-mail: privacy@brastel.co.jp (open hours 10:00-17:00 ※)
※ Response to inquiries received on Saturdays, Sundays, national holidays, and/or during New Years and Golden Week holidays, will be on the following work day.
I0001-0065-0081
e)Authorized personal information protection organization
I0001-0065-0082
Currently, there is no authorized personal information protection organization the Company is affiliated with.
I0001-0065-0083
f)Procedures upon receiving the request for disclosure of personal information subject to disclosure
I0001-0065-0084
1)Postal address for requests for disclosure
I0001-0065-0085
Please contact the above Customer Service Center for disclosure request.
I0001-0065-0086
2)Procedures concerning requests for disclosure etc.
I0001-0065-0087
① Upon receipt of the request, the Company’s prescribed request form “Request for Disclosure of Personal Information Subject to Disclosure” will be sent by post.
② Please mail to the contact address above the completed request form, together with the required identity verification documents of the agent (in the cases where the request was made by an agent) and postal order (for purpose of use and disclosure requests).
③ Upon receipt of the above request, in order to verify the identity of the person requested disclosure, a Company representative will contact and confirm at least two items (e.g. telephone number and date of birth) among the registered personal information.
④ In principle, the response will be made in writing (by sealed letter mail), directly to the the person to whom the personal data refers.
I0001-0065-0088
3)Documents to confirm that the person requesting is the agent if he/she is requesting on behalf of the person to whom the personal data refers
I0001-0065-0089
If the person requesting disclosure is the agent, please enclose documents to prove his/her identity and that he/she is the agent. Permanent domicile information in each document shall be limited to the administrative division of Japan and please black out the rest. Please prepare documents without Individual Number or black out all digits.
I0001-0065-0090
① Documents required for proving that the person requesting is the agent
I0001-0065-0091
<If the agent has been entrusted by the person to whom the personal data refers>
I0001-0065-0092
Power of attorney from the person to whom the personal data refers (original copy)
I0001-0065-0093
<If the agent is a legal representative of a minor> A copy of one of the following
I0001-0065-0094
Family register
Resident card (with description of family relationship)
Other public documents that can confirm the right of legal representation
I0001-0065-0095
<If the agent is a legal representative of an adult ward> A copy of one of the following
I0001-0065-0096
Certificate of registered matters regarding guardianship etc.
Other public documents that can confirm the right of legal representation authority.
I0001-0065-0097
② Documents required for identity verification of agent
I0001-0065-0098
Driver’s license
Passport
Health insurance card
Resident card
Basic resident register card
I0001-0065-0099
4)Commission fee for purpose of use and disclosure requests
I0001-0065-0100
1000 yen per one request
(Postal order shall be enclosed with the request.)
I0001-0065-0101
Customer’s personal information
I0001-0065-0102
To manage usage history
To respond to customer inquiries
I0001-0065-0103
ब्रास्टेलकाे गोपनीयता नीति
I0001-0065-0104
To review the order content (communication record etc.)
I0001-0065-0105
Client and supplier representative information
I0001-0065-0106
गोपनियताको नीति
I0001-0065-0107
When remitting funds to a resident of the EEA (European Economic Area)

If a customer is remitting funds to a resident of the EEA, the customer must obtain the consent of the beneficiary before providing the beneficiary's personal information to a party outside of the EEA.
By registering the beneficiary information, you are indicating that you have received the consent of the beneficiary to providing the beneficiary's private information.
Finally, our company protects personal information, regadless of the destination country.