I0001-0041-0001
अर्को
I0001-0041-0002
(ऐच्छिक)
I0001-0041-0003
पछाडि
I0001-0041-0004
कनेक्सन टाइम-आउट
I0001-0041-0005
तपाईको कनेक्सन छुटीयो! कृपया फेरी साइन इन गर्नुहोस ।
I0001-0041-0006
ठीक छ
I0001-0041-0007
माथि रोजिएको डेलिभरी विधि अनुसार अधिकतम रेमिटेन्स रकमको हद [1] or [2]।
I0001-0041-0008
तपाईको पुरा हुन बाँकी रहेको रिक्वेस्ट छ । कृपया रकम डिपोजिट गरी प्रकृया पुरा गर्नुहोस वा नयाँ रिक्वेस्ट गर्न अघि त्यसलाई खारेज गर्नुहोस ।
I0001-0041-0009
तपाईले अधिकतम उपलब्ध रेमिटेन्सको मात्रा प्रयोग गर्नुभयो ।
I0001-0041-0010
तपाईको एकाउन्ट अस्थायी रुपमा बन्द गरीएको छ । कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।
I0001-0041-0011
साइन आउट
I0001-0041-0012
ब्रास्टेल रेमिट रेमिटेन्स सेवा
I0001-0041-0013
ब्रास्टेल रेमिट जापानबाट अन्तराष्ट्रिय मनि ट्रान्सफर गर्ने एउटा सेवा हो । यो सेवा प्रयोग गर्न दर्ता गर्दा पैसा लाग्दैन र रेमिटेन्स रिक्वेस्ट इन्टरनेटबाट कुनै पनि समयमा गर्न सकिन्छ ।
I0001-0041-0014
ब्रास्टेल रेमिट वेब साईट साप्तहिक रुपमा बिहीबार 21:00 बजे देखि अर्को दिन 6:00 बजे सम्म नियमित रुपमा मर्मत संभार हुने हुँदा सो समयमा वेब साईटको कुनै पनि सेवा प्रयोग गर्न मिल्दैन ।
I0001-0041-0015
(OUT OF SERVICE)
I0001-0041-0016
मेट्रो रेमिट रोज्नु भएमा, रेमिटेन्स निम्न स्थानहरुबाट लिन सकिन्छ । कृपया नोट गर्नुहोस अधिकतम रेमिटेन्स रकमको हद रकम कलेक्सन प्वाइन्ट अनुसार फरक पर्नेछ ।
I0001-0041-0017
यहाँ थिच्नुहोस फिलिपिन्स क्यास पिक अप जेनरलबारे अधिक जानकारीको लागि ।
I0001-0041-0018
फिलिपिन्स क्यास पिक अप जेनरल सेवाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि एजेन्टहरुबाट पैसा लिने सेवा दिन्छ :

  1. M Lhuillier (PHP50,000)
  2. Cebuana Lhuillier (PHP30,000)
  3. Palawan Pawnshop (PHP50,000)
I0001-0041-0019
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा नाईजेरिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0020
Ria वित्तीय सेवा नाईजेरियाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Access Bank Plc
  2. Fidelity Bank Plc
  3. Ecobank Nigeria
  4. Skye Bank Plc
  5. First Bank Of Nigeria Plc
I0001-0041-0021
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा क़्यामरुन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0022
Ria वित्तीय सेवा क़्यामरुनले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Banque Atlantique Cameroun
  2. ECPC Credit Populaire
  3. Exchange House SARL
  4. First Trust Savings And Loans
I0001-0041-0023
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा घाना बारे अधिक जानकारीको लागि ।
I0001-0041-0024
Ria वित्तीय सेवा घानाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Access Bank Ghana Ltd
  2. Agricultural Development Bank
  3. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  4. Cal Bank Limited
  5. Capital Bank Limited
  6. Ecobank Ghana
  7. Energy Bank Ghana LTD
  8. Express Funds International Ltd
  9. Fbn Bank (Ghana) Limited
  10. Fidelity Bank (Ghana) Limited
  11. First Atlantic Bank
  12. First National Savings Loans
  13. GN Bank Company Limited
  14. Guaranty Trust Bank (Ghana) Ltd
  15. HFC Bank (Ghana) Limited
  16. Unibank Limited Ghana
  17. United Bank For Africa Ghana Limited
  18. Universal Merchant Bank
  19. UT Bank Ltd
  20. Zenith Bank Ghana Limited
I0001-0041-0025
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा तान्जानिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0026
Ria वित्तीय सेवा तान्जानियाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. CRDB Bank PLC
  2. ICB Tanzania
I0001-0041-0027
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा युगान्डा बारे अधिक जानकारीको लागि ।
I0001-0041-0028
Ria वित्तीय सेवा युगान्डाले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Cairo International Bank
  2. Pay Uganda Limited
I0001-0041-0029
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा सिनेगाल बारे अधिक जानकारीको लागि ।
I0001-0041-0030
Ria वित्तीय सेवा सिनेगालले रकम प्राप्तकर्ताहरुलाई निम्न क्यास पिक अप सेवाहरुको कुनै पनि आउटलेटबाट पैसा लिने सेवा दिन्छ :
  1. Banque Atlantique Senegal
  2. Banque De L Habitat Du Senegal
  3. Banque Des Institutions Mutualistes De L Afrique De L Ouest
  4. Banque Islamique Du Senegal - ACEP
  5. Banque Nationale Pour le Developpement Economique du Senegal
  6. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  7. Caisse National Credit Agricole
  8. Ecobank Senegal Agents
  9. Ecobank Senegal
  10. ICB Senegal
  11. La Poste Du Senegal
  12. United Bank For Africa
I0001-0041-0031
यहाँ थिच्नुहोस चाइना युनियन पे सेवा बारे अधिक जानकारीको लागि।
I0001-0041-0032
चाइना युनियन पे सेवाबाट कुनै पनि चाइना युनियन पे कार्डमा पैसा पठाउन मिल्छ । रकम प्राप्तकर्ता सगँ चाइनाको नागरिकता हुनु पर्दछ ।
चाइना युनियन पे को न्युनतम कारोबार रकम CNY 50 हो ।
यदि यो भन्दा कम रकमको रेमिटेन्स रिक्वेस्ट गरिएमा, त्यो रिक्वेस्ट स्वत: रद्द हुनेछ ।
I0001-0041-0033
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा टोगो बारे अधिक जानकारीको लागि ।
I0001-0041-0034
Ria वित्तीय सेवा टोगोले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Togo
  2. Banque Populaire Pour L Epargne Et Le Credit
  3. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  4. Banque Togolaise Pour Le Commerce Et LIndustrie
  5. La Poste Du Togo
  6. Omega Services
  7. Orabank Togo
I0001-0041-0035
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा माली बारे अधिक जानकारीको लागि ।
I0001-0041-0036
Ria वित्तीय सेवा मालीले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Du Mali
  2. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  3. Coris Bank International
  4. Ecobank Mali
  5. Orabank Mali
I0001-0041-0037
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा केनिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0038
Ria वित्तीय सेवा केनियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. African Banking Corporation Limited
  2. FSI Capital Ltd
  3. Kenya Commercial Bank
  4. Kenya Post Office Savings Bank
I0001-0041-0039
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा आइभरी कोस्ट बारे अधिक जानकारीको लागि ।
I0001-0041-0040
Ria वित्तीय सेवा आइभरी कोस्टले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Cote d Ivoire
  2. Banque De L Habitat De Cote D Ivoire
  3. Banque Nationale D Investissement
  4. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  5. Caisse D Epargne
  6. Coris Bank International
  7. NSIA Banque-Cote d Ivoire
  8. World Money Transactions
  9. Orabank Cote D'Ivoire
I0001-0041-0041
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा इथोपिया बारे अधिक जानकारीको लागि ।
I0001-0041-0042
Ria वित्तीय सेवा इथोपियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Abay Bank SC
  2. Addis International Bank
  3. Atlantic International Bank
  4. Awash International Bank S C
  5. Bank Of Abyssinia
  6. Berhan International Bank
  7. Cooperative Bank of Oromia
  8. Debub Global Bank Sc
  9. Enat Bank S C
  10. Nib International Bank S C
  11. Oromia International Bank SC
  12. United Bank of Ethiopia
  13. Wegagen Bank Sc
I0001-0041-0043
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा बुर्किनाफासो बारे अधिक जानकारीको लागि ।
I0001-0041-0044
Ria वित्तीय सेवा बुर्किनाफासोले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :<
  1. Banque Atlantique Burkina Faso
  2. Banque Sahelo-Saharienne Pour L Investissement Et Le Commerce
  3. BCD-B Telecash
  4. Coris Bank International
  5. Orabank Burkina Faso
  6. Societe Nationale Des Postes(SONAPOST)
I0001-0041-0045
यहाँ थिच्नुहोस लावेसमा USD क्यास पिकअपमा पैसा पठाँउने न्युन्तम रकमको जानकारीको लागि ।
I0001-0041-0046
लावेसमा USD क्यास पिकअपमा पैसा पठाँउने न्युन्तम रकम 100.00 हो ।
कृपया नोट गर्नुहोस, न्युन्तम रकम भन्दा कम भएमा कारोवार खारेज हुनेछ ।
I0001-0041-0047
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा कंगो डोमोक्रेटिक रिपब्लिक(USD) बारे अधिक जानकारीको लागि ।
I0001-0041-0048
Ria वित्तीय सेवा कंगो डोमोक्रेटिक रिपब्लिक(USD) ले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Malu Transfert
  2. Sofibanque Sarl
I0001-0041-0049
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा बेनिन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0050
Ria वित्तीय सेवा बेनिनले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Atlantique Benin
  2. Banque Sahelo-Saharienne Pour L'Investissement Et Le Commerce
  3. La Poste Du Benin S A
  4. Orabank Benin
  5. Stallion Securities Exchange
I0001-0041-0051
Ria वित्तीय सेवा युक्रेनले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Privatbank
  2. Ukrgasbank JSB
  3. Ukrainian Financial Group
  4. Credit Dnepr Bank PJSC
  5. Kredobank Ojsc
  6. Universal Bank
  7. VS Bank PJSC
  8. Oschadbank (USD only)
I0001-0041-0052
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा युक्रेन बारे अधिक जानकारीको लागि ।
I0001-0041-0053
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा जर्जियाबारे अधिक जानकारीको लागि ।
I0001-0041-0054
Ria वित्तीय सेवा जर्जियाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Bank of Georgia(Sakartvelos Banki Bank Gruzii)
  2. JSC Capital Bank
  3. Jsc Mfo Alpha Express
  4. JSC TBC Bank
  5. Kor Standard Bank JSC
  6. Liberty Bank JSC (People's Bank of Georgia)
  7. MFO Rico Express
  8. MFO Rival Credit
I0001-0041-0055
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा इजराईलबारे अधिक जानकारीको लागि ।
I0001-0041-0056
Ria वित्तीय सेवा इजराईलले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Albercom LTD
  2. Money Change International Ltd
  3. STB Union
I0001-0041-0057
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा मोल्दोभा बारे अधिक जानकारीको लागि ।
I0001-0041-0058
Ria वित्तीय सेवा मोल्दोभाले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Comertbank J S C
  2. Energbank JSC
  3. EuroCreditBank
  4. FinComBank S A
  5. Moldindconbank SA
  6. Victoriabank
I0001-0041-0059
OCB ओपन क्यास पिकअप सर्भिसले भियतनामको कुनै पनि बैंकमा डेलिभरी गर्नसक्छ । अधिक जानकारीको लागि यहाँ थिच्नुहोस
I0001-0041-0060
भियतनाम OCB ओपन क्यास पिकअप सर्भिसले भियतनामको कुनै पनि बैंकमा डेलिभरी गर्नसक्छ ।
प्राप्तकर्तालाई OCB कर्मचारीले फोन गर्नेछ त्यसैले प्राप्तकर्ताको फोन नम्बर दर्ता गराउन नभुल्नु होला ।
I0001-0041-0061
यहाँ थिच्नुहोस सिजी मनी बारे अधिक जानकारीको लागि ।
I0001-0041-0062
सिजी मनीले प्राप्तकर्तालाई तल उल्लेखित क्यास पिकअप सेवाहरुको कुनै पनि आउटलेटबाट पठाएको रकम उपलब्ध गराउँछ ।
1) सिटिजन्स बैंक इन्टरनेसनल लि.
2) सिभिक डेभलपमेण्ट बैंक लि.
3) एभरेष्ट बैंक लि.
4) एक्सेल डेभलपमेन्ट बैंक लि.
5) गोर्खा विकास बैंक
6) माछापुच्छ्रे बैंक लि.
7) मितेरी डेभलपमेन्ट बैंक लि.
8) नबिल बैंक लि.
9) नेपाल इन्भेष्टमेण्ट बैंक लि.
10) एन आई सी एशिया बैंक लि.
11) गरिमा विकास बैंक लि.
12) राष्ट्रिय वाणिज्य बैंक लि.
13) सानिमा बैंक
14) शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.
15) सनराइज बैंक लि.
I0001-0041-0063
यहाँ थिच्नुहोस चाइना बैंक ट्रान्सफर बारे अधिक जानकारीको लागि ।
I0001-0041-0064
चाइना बैंक ट्रान्सफरको न्युनतम कारोबार रकम CNY 500 हो ।
यदि यो भन्दा कम रकमको रेमिटेन्स रिक्वेस्ट गरिएमा, त्यो रिक्वेस्ट स्वत: रद्द हुनेछ ।
I0001-0041-0065
यहाँ थिच्नुहोस बंगलादेश bKash बारे अधिक जानकारीको लागि ।
I0001-0041-0066
बंगलादेश bKash बारे जानकारी:
नोट 1: हरेक शुक्रबार र शनिबार प्रोसेसिङ हुँदैन ।
नोट 2: bKash ग्राहकले आफ्नो bKash खातामा कुनै पनि बेला अधिकतम BDT150,000 सम्म राख्न पाउनेछन् । उदाहरणको लागि, यदि कुनै एक प्रयोगकर्ताको bKash खातामा BDT50,000 छ भने, उक्त bKash खातामा अधिकतम BDT100,000 रेमिट गर्न मिल्छ ।
I0001-0041-0067
मुथूट फाइनान्समा पैसा पठाउदा आवश्यक महत्वपूर्ण जानकारी
I0001-0041-0068
यदि कारोबार रकम INR 50,000 भन्दा बढी भएमा प्राप्तकर्तालाई चेकबाट भुक्तानी गरिने छ ।
I0001-0041-0069
पाकिस्तान ज्याजक्यास (मोबिक्यास) को बारेमा अधिकजानकारीको लागि यहाँ थिच्नुहोस
I0001-0041-0070
ज्याजक्यास (मोबिक्यास) एम-वालेट प्रयोगकर्ताहरुले आफ्नो वालेटको रकम, मोबिक्यास एजेन्टहरुकहाँ "क्यास आउट" गर्न सक्नेछन् (प्रति कारोवार PKR 300,000 सम्म) ।

क्यास पिकअप गर्ने ठाँउ अनुसार खुल्ने समय फरक पर्न सक्छ तर साधरणतय दैनिक कार्यलय समय 9am - 5pm सोमबार देखि शुक्रवार (पाकिस्तानी समय) खुल्ला हुन्छ ।
I0001-0041-0075
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा ताजिकीस्तान (USD) बारे अधिक जानकारीको लागि ।
I0001-0041-0076
Ria वित्तीय सेवा ताजिकीस्तान (USD) ले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. CJSC Spitamen Bank
  2. NKO AO Leader
  3. Sohibcorbank OJSC
I0001-0041-0077
यहाँ थिच्नुहोस Ria वित्तीय सेवा म्याडगास्कर बारे अधिक जानकारीको लागि ।
I0001-0041-0078
Ria वित्तीय सेवा म्याडगास्करले निम्न क्यास पिकअप सेवाहरुको आउटलेटहरुबाट प्राप्तकर्तालाई रेमिटेन्स रकम प्राप्त गर्ने सेवा दिन्छ :
  1. Banque Des Mascareignes
  2. SIPEM Banque
I0001-0060-0001
मुख्य पृष्ट
I0001-0060-0002
कसरी गर्ने
I0001-0060-0003
शुल्क र हदहरु
I0001-0060-0004
अनुरुपक
I0001-0060-0005
मद्दत
I0001-0060-0006
आवेदन दिनुहोस
I0001-0060-0007
विनिमय दरहरु
I0001-0060-0008
साइन इन
I0001-0062-0001
नियम र शर्तहरु
I0001-0062-0002
असामाजिक तत्वहरु बारे वक्तव्य
I0001-0062-0003
गोपनियताको नीति
I0001-0062-0004
इलेक्ट्रोनिक डेलिभरी
I0001-0062-0005
असामाजिक तत्वहरु विरुद्द घोषणा
I0001-0062-0006
सम्पर्क गर्नुहोस
I0001-0062-0007
Brastel Co., Ltd. | 130-0015 Tokyo-to, Sumida-ku, Yokoami 2-6-2 | Copyright ©2011 Brastel Co., Ltd. All rights reserved.
I0001-0062-0008
रेमिटेन्सका नियमहरु
I0001-0062-0010
व्यक्तिगत जानकारी व्यवस्थापनको निति
I0001-1122-0001
व्यक्तिगत जानकारी व्यवस्थापनको निति
I0001-1122-0002
ब्रास्टेल कं लि (यस पचि "कम्पनी" भनिेको)ले "व्यवस्थापकिय प्रयोजन्को लागि नम्बरको प्रयोगबाट कुनै व्यक्तिलाई पहिचान गर्ने कार्य" मा र सम्बन्धित कानुनहरुको आधारमा , इन्डिभिजुअल नम्बर र व्यक्तिगत जानकारी (यस पचि व्यक्तिगत जानकारी भनिेएको) व्यबस्थापन गर्न निम्न नितिहरु निर्धारण गरेको छ ।
I0001-1122-0003
आधारभूत निति
कम्पनीले माई नम्बर सिस्टमको प्रयोजन बुझेको छ र सम्बन्धित नियम, कानुनको पालना गर्न , व्यक्तिगत जानकारीहरु जिम्मेवारी पुर्वक र सुरक्षित तरिकाले व्यवस्थापन गर्नेछ ।


सम्बन्धित नियम र् कानुनको पालन
कम्पनीले ले "व्यवस्थापकिय प्रयोजन्को लागि नम्बरको प्रयोगबाट कुनै व्यक्तिलाई पहिचान गर्ने कार्य" , "व्यक्तिगत जानकारीको सुरक्षाको मुल्याकंन निर्देश" र "(थप) वित्तीय कारोवारको लागि व्यक्तिगत जानकारीको सुरक्षाको मुल्याकंन निर्देश" को पालना गर्नेछ ।


सुरक्षाकोलागि अबलम्बन गर्ने सुरक्षाको विधिहरु सम्बन्धमा
कम्पनीले आफ्ना सबै कर्मचारीहारु (डाइरेक्टरसरु, अफिसरहरु, नियमित कर्मचारीहरु,कन्ट्राक्ट कर्मचारीहरु, अस्थाई कर्मचारीहरु रे पार्ट टाईम कर्मचारीहरु) र साझेदार्हरु (आधिकारिक एजेन्टहरु, र रेप्रिजेन्टेतिभहरु)लाई यस बिषयमा सुसुचित गराउन पूर्ण प्रायास गर्ने छ र साथै सहि रुपमा बिना हराएर, नोक्सानी पुराएर वा चुवाहट गरेर व्यक्तिगत जानकारीको व्यवस्थापन गराउन आवश्यक सबै सुरक्षाको बिधिहरु अपनाउने छ ।
I0001-1122-0004
व्यक्तिगत सुचना तेस्रो पक्षलाई दिन पर्ने अवस्थामा
व्यक्तिगत सुचना तेस्रो पक्षलाई दिन पर्ने अवस्थामा, व्यक्तिगत सुचना सहि रुपमा व्यवस्थापन गरियोस भन्नको लागि आवश्यक सम्पुर्ण कदम चालिने छ र सुपरिवेक्षण समेत गरिनेछ । साथै व्यक्तिगत सुचनाहरु पहिले नै भेरिफाई भएका तेस्रो पक्षलाई मात्र विश्वासिल तेस्रो पक्षलाई मात्र प्रदान गरिनेछ ।


प्रश्नहरु भएमा
यदि व्यक्तिगत जानकारी व्यवस्थापनको नितिको बारेमा वा अन्य विषयमा केहि प्रश्नहरु भएमा, कृपया सम्पर्क गर्नुहोस :
Brastel Co., Ltd. Customer Service
2-6-2 Yokoami, Sumida-ku, Tokyo, ZIP 130-0015
Tel: 0120-983-891・03-6869-4851
Business hours: 9:30 to 18:30
E-mail: english@brastelremit.jp